प्रभु महालक्ष्मी लाइफको साधारणसभा आज, राइट सेयर रद्द गर्दै, लाभांश पारित हुँदै

spot_img
spot_img

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८औँ वार्षिक साधारणसभा आज जेठ २६ गते बस्दैछ । साधारणसभामा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

कम्पनीले ७औँ वार्षिक साधारणसभाबाट निर्णय भएको ७ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव भने ८औँ साधारणसभाबाट रद्द गर्ने बताएको छ । प्रस्तावित बोनस सेयरबाटै चुक्ता पुँजी पुग्ने भएका कारण हकप्रद प्रस्ताव रद्द गर्न लागिएको जनाइएको छ ।

बोनस सेयरबाट चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने तयारीमा कम्पनी छ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गरिसकेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक...

ठमेल पर्यटन परिषदद्वारा प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा १६ लाख...

लक्ष्मी पूजाको दिन कति छ सुनचाँदीको भाउ ?

आज आइतबार लक्ष्मी पूजाको दिन सुनको भाउ स्थिर छ...

आज कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार...

आज साँझ लक्ष्मी पूजा गरिँदै

यसवर्ष तिहारको दोस्रो दिन आज साँझ लक्ष्मी पूजा परेको...