Saturday, April 26, 2025
spot_img

कारोबार सुरु भएको १ मिनेट २० सेकेण्ड मै शेयरबजारमा सर्किट ब्रेक

शेयर बजार परिसूचक नेप्से  ४ प्रतिशतले  बढेपछि आज बजारमा पहिलो सर्किट ब्रेक लागेको छ। ११ बजेर १ मिनेट २० सेकेन्ड हुँदा बजार ४ प्रतिशतले बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो । अब  कारोबार २० मिनेटपछि सुरु हुने छ ।

यो समाचार तयार पार्दासम्म सूचक ८२.४८ अंकले बढेर २१३५.८७ को बिन्दुमा पुगेको छ । आज मंगलबारको प्रि ओपन सेसनमा शेयर बजार परिसूचक नेप्से  सूचक ३२.४४ अंकले बढेर २०८५.८२ को बिन्दुमा पुगेको थियो।

हालको सत्ता समीकरण फेरबदल भएर एमाले र कांग्रेस सम्मिलित सरकार बन्ने सहमति राजनीतिक वृत्तमा भएपछि शेयर लगानीकर्ता उत्साहित भएका छन् । एमालेले अर्थ मन्त्रालय पाउने सहमति भए पछि फेरी एमालेबाट विष्णु पौडेल अर्थमन्त्री हुने बजार चर्चा छ। उनी शेयर बजारले अत्यधिक रुचाएका अर्थ मन्त्री हुन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

छ्याङ्दी हाइड्रोले पायो हकप्रद निष्काशन अनुमति

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल...

भू–उपग्रह प्रयोग गरी नेपालको कृषि क्षेत्रको पहिचान गरिने

नेपाल मैदा उद्योग संघ र भारतको एग्रीवाच कम्पनीबीच कषि...

सहकारी प्राधिकरणले अब गति लिन्छ, अभियानका जायज माग सम्बोधन हुन्छन् : मन्त्री अधिकारी

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले...

१ खर्बको वैकल्पिक विकास परिचालन विधेयक संसदमा प्रस्तुत

वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको छ...

‘निःशुल्क सार्वजनिक शिक्षा खारेज गरेर निजी र प्रतिस्पर्धात्मक व्यवस्था ल्याउनुपर्छ’

प्रा.डा.गोपिलाल न्यौपानेले निःशुल्क सार्वजनिक शिक्षा पद्धतिलाई खारेज गरेर नीजि...

यो वर्ष ५ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ, निजी क्षेत्रका समस्या बजेटबाट सम्बोधन हुन्छः डा. खतिवडा

प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा....
spot_img