Sunday, August 2, 2026
spot_img

रि–इन्स्योरेन्स ब्रोकरलाई शाखा खोल्न ६ महिना समय थप

spot_img

नेपाल बीमा प्राधिकरणले अन्तर्राष्ट्रिय रि–इन्स्योरेन्स ब्रोकरलाई नेपालमा शाखा खोल्न ६ महिना समय थप गरिदिएको छ । प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका, २०८० मा दोस्रो संशोधन गर्दै रिइन्स्योरेन्स ब्रोकरलाई शाखा स्थापनाको समयावधि ६ महिना थप गरेको हो ।

प्राधिकरणले २०८० जेठ ९ मा पुनर्बीमा निर्देशिका जारी गर्दै रिइन्स्योरेन्स ब्रोकरलाई ६ महिनाभित्र नेपालमा संयुक्त लगानीमा कम्पनी, शाखा वा सम्पर्क कार्यालय स्थापना गर्न भनेको थियो । तर, प्राधिकरणको उक्त निर्देशिका अुनसार रिइन्स्योरेन्स ब्रोकरहरुले नेपालमा शाखा खोलेनन् ।

त्यसपछि प्राधिकरणले २०८२ असारमा निर्देशिका संशोधन गरेर ६ महिना समय दियो । उक्त अवधिमा पनि रिइन्स्योरेन्स ब्रोकरहरु शाखा वा सम्पर्क कार्यालय स्थापना गर्न नआएपछि प्राधिकरणले बुधबार पुनः ६ महिना समय थपेको हो ।

अब रिइन्स्योरेन्स ब्रोकरले असार मसान्तसम्म नेपालमा शाखा कार्यालय स्थापना गर्नुपर्नेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ सम्मानित

नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र...

सुप्रिम वाइनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

सुप्रिम वाइन नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

शनिबारबाट आयल निगमको कार्यालयबाटै ग्यास पाइने

उपभोक्ताले सहजै ग्यास नपाएको गुनासो गर्न थालेपछि नेपाल आयल...

सहकारी ठगीका मुद्दा हेर्ने छुट्टै इजलास गठन गर्न प्रधानन्यायाधीश समक्ष मन्त्रीको माग

सहकारी ठगीसम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप...

सरकार र लघुवित्तको विरोधमा आन्दोलनरत पक्षबीच भएको ५ बुँदे सहमतिमा के छ ?

सरकार र लघुवित्त संस्थाको विरोधमा आन्दोलनरत पक्षबीच ५ बुँदे...

पुँजीगत खर्चका सम्बन्धमा अर्थ समितिमा छलफल गर्न माग

पुँजीगत खर्चको विषयमा अर्थ समितिमा छलफल गर्न माग गर्दै...
spot_img