एनएलजी इन्स्योरेन्सको हकप्रद आजदेखि

spot_img
spot_img

एनएलजी इन्स्योरेन्स कम्पनीले आज मङ्सिर ११ गतेदेखि हकप्रद बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०:६.२५६ को अनुपातमा अर्थात ६२.५६ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो।

कम्पनीले कुल ९६ लाख ३१ हजार २ सय २० दशमलव २२ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यस निष्काशनमा लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सक्ने छन् । हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रवन्धकका रुपमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

कम्पनीले हकप्रद निष्काशनको लागि कार्तिक २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले कार्तिक २६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक...

ठमेल पर्यटन परिषदद्वारा प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा १६ लाख...

लक्ष्मी पूजाको दिन कति छ सुनचाँदीको भाउ ?

आज आइतबार लक्ष्मी पूजाको दिन सुनको भाउ स्थिर छ...

आज कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार...

आज साँझ लक्ष्मी पूजा गरिँदै

यसवर्ष तिहारको दोस्रो दिन आज साँझ लक्ष्मी पूजा परेको...