Thursday, July 16, 2026
spot_img

हकप्रद निष्काशन गर्न यूनाइटेड अजोड इन्स्योरेन्सद्वारा बिक्री प्रबन्धक चयन

spot_img

हकप्रद निष्काशन गर्नको लागि यूनाइटेड अजोड इन्स्योरेन्सले बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले आज मङ्गलबार लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो ।

सम्झौता पत्रमा कम्पनीको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत श्रवण रावल तथा क्यापिटलका तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । कम्पनीको गत जेठ ३१ गते सम्पन्न विशेष साधारणसभाले हकप्रद निष्काशन प्रस्ताव पारित गरिसकेको छ ।  १५ प्रतिशत हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोड ५० लाख पुग्ने छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img