Sunday, May 3, 2026
spot_img
spot_img

हिमालयन लाइफ इन्स्योरेन्सको सीइओमा कपिल कुमार दाहाल नियुक्त

spot_img
spot_img

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कपिल कुमार दाहाल नियुक्त भएका छन् । कम्पनीको कार्तिक १२ गते बसेको संचालक समितिको  बैठकले कम्पनीमा नायव प्रमुख कार्यकारी अधिकृत रहेका दाहाललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार उनको कार्यकाल आज कार्तिक १३ गतेबाट सुरु भएको छ।

यस अघिका सीइओ मनोज कुमार लाल कर्णले पदबाट राजीनामा दिएपछि कम्पनीमा सीइओ पद रिक्त थियो । कर्णले असोज २७ गतेदेखि राजीनामा दिएका हुन् । कम्पनीको संचालक समितिको बैठकले सोहि दिन नै उनको राजीनामा स्वीकृत गरेको थियो।

कम्पनीका अभिकर्ताहरुले उनको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएपछि उनले राजीनामा दिएका थिए। अभिकर्ताहरुले न्युनतम बोनस दर प्रति हजार ५० रुपैयाँ कायम हुनु पर्ने सहितका आधा दर्जन बढी माग राख्दै आन्दोलन थालेका थिए। उनीहरुले सीइओ असक्षम नभएको भन्दै उनको पनि राजीनामा माग गरेका थिए।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

१५९४ जना पदमुक्त हुँदै: विद्युत प्राधिकरण, नियमन आयोग, बीमा र धितोपत्र बोर्ड पनि परे

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी...

सामाखुसीको सिटी स्क्वायर मलले आईपीओ निष्काशन गर्ने

नर्थ सिटी मल्टीपर्पोज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ।...

घट्यो सुनको भाउ

आज आइतबार सुनको भाउ घटेको छ। शुक्रबार प्रतितोला २...

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...
spot_img