Friday, April 10, 2026
spot_img
spot_img

हिमालयन लाइफ इन्स्योरेन्सका सीइओ कर्णले दिए राजीनामा

spot_img
spot_img

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले पदबाट राजीनामा दिएका हुन् । उनले असोज २७ गतेदेखि राजीनामा दिएका हुन् । कम्पनीको संचालक समितिको बैठकले सोहि दिन नै उनको राजीनामा स्वीकृत गरेको छ।

कम्पनीका अभिकर्ताहरुले उनको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएपछि उनले राजीनामा दिएको बताईएको छ। अभिकर्ताहरुले न्युनतम बोनस दर प्रति हजार ५० रुपैयाँ कायम हुनु पर्ने सहितका आधा दर्जन बढी माग राख्दै आन्दोलन थालेका थिए। उनीहरुले सीइओ असक्षम नभएको भन्दै उनको पनि राजीनामा माग गरेका थिए।

उनी २०८० जेठमा सीइओ नियुक्त भएका थिए ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चुनाव रोकिएपछि महासंघमा तारन्तार छलफल, घण्टैपिच्छे बैठक

उच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न आदेश...

दुई मन्त्री थप्दै बालेन

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्...

पाईलटलाई जागिर पाउनै मुस्किल, लाईसेन्स पाएका मध्ये आधा बेरोजगार

एउटा निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनीले पाईलट माग...

वित्तीय क्षेत्रले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्ने सरकारको प्रतिबद्ध छ: अर्थमन्त्री वाग्ले

नेपाल बैंकर्स संघको कार्यकारी समिति सदस्यहरूले नवनियुक्त अर्थमन्त्री डा....

इरान युद्द अन्त्य गर्न पाकिस्तानमा वार्ता हुँदै, ट्रम्पले आफ्ना ज्वाइँ र उपराष्ट्रपतिलाई पठाए

पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीचको युद्धविरामपछि शनिवार इस्लामावादमा उच्चस्तरीय...

काठमाडौँ विमानस्थलमा यात्रुको स्वागत र विदाईको लागि ३ जना मात्र आउन आग्रह

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको स्वागत...
spot_img