Monday, July 14, 2025

जेठ महिना जीवन बीमा कम्पनीको व्यापार १२ अर्ब बढी, नेपाल लाइफ शिर्ष स्थान (सूचीसहित )

spot_img
spot_img

२०८१ जेठ महिनामा जीवन बीमा कम्पनीहरुले १२ अर्ब बढी बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीले जेठ महिनामा १२ अर्ब २६ करोड ६३ लाख ३२ हजार बीमा शुल्क संकलन गरेका हुन् ।

जस मध्ये नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक ३ अर्ब १८ करोड १९ लाख बीमाशुल्क संकलन गरेको छ । त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले १ अर्ब ६५ करोड ९९ लाखको बीमा शुल्क संकलन गरेको छ । नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब ६४ करोड ८९ लाख बीमा शुल्क संकलन गर्दा हिमालयन लाइफ  इन्स्योरेन्सले १ अर्ब १३ करोड  बीमाशुल्क संकलन गरेका छन् ।

जेठ महिना सबैभन्दा कम बीमाशुल्क संकलन राष्ट्रिय जीवन बीमा कम्पनीको रहेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले १८  करोड ९२ लाख मात्र बीमाशुल्क संकलन गरेको छ ।

हेर्नुस कुनको बीमा शुल्क संकलन कति ?

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

 आगामी आर्थिक वर्ष २०८२/८३ का लागि काठमाडौँ महानगरपालिकाले रु...

बजारमा अधिक तरलता: तर ४ दिनको लागि निक्षेप राख्न बैंकहरु अनिच्छुक

बैंकहरु राष्ट्र बैंकमा ४ दिन अवधिको निक्षेप राख्न अनिच्छुक...

Jayandra’s journey From Mahendranagar to Manhattan

Jayandra Chiluwal, a Nepali actor, originally from Mahendranagar, has...

साउन १ बाट सबै सरकारी भुक्तानी विद्युतीय प्रणालीमार्फत हुनु पर्ने

अर्थ मन्त्रालयले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य...

चेम्बरले भन्यो ‘मौद्रिक नीति सकारात्मक र वित्तीय सहजीकरण गर्ने खालको’

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...
spot_img