spot_img

पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल

spot_img

पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्नको लागि लक्ष्मी सन्राइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट अध्यक्ष राजीव सापकोटा र पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडका तर्फबाट अध्यक्ष लाल प्रसाद सावा लिम्बुले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठको उपस्थितिमा हस्ताक्षर गरेका छन् ।

पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि रु.१००÷– अंकित दरका १५,००,००० कित्ताले हुन आउने रु.१५,००,००,०००÷– रकम बराबरको साधारण शेयर निष्काशन गर्ने तयारी गरेको हो।

पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड नेपालको अर्थतन्त्रमा दिगो वृद्धि र विकासलाई अघि बढाउन प्रतिबद्ध एक दूरदर्शी लगानी कम्पनी हो । यस कम्पनीले सानो लगानी, ठुलो अवसर, राष्ट्र निर्माणमा भन्ने नारा सहित विभिन्न क्षेत्रहरू जस्तै ऊर्जा, सूचना तथा प्रविधि, संचार, पर्यटन क्षेत्रसंग सम्बन्धित आयोजनाहरुमा रणनीतिक रूपमा केन्द्रित भई आफ्नो लगानी गर्दै आई रहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा

मिड सोलु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको...

एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक

ताप्लेजुङको ६ हजार ३५५ मिटर अग्लो दङ्गा पिक ३५...

‘बिजुलीको भ्याट हटाउने पहल सकारात्मक, ऊर्जामन्त्रीलाई धन्यवाद’

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले विद्युतमा...

राजपत्रमा छापियो पुँजीगत लाभकर घटाउने सरकारको निर्णय

पुँजीगत लाभकर घटाउने सरकारको निर्णय नेपाल राजपत्रमा छापिएको छ...

शेयर कारोबार स्थगन भएको विषयमा छानबिन गर्न धितोपत्र बोर्डले खटायो निरीक्षण टोली

नेपाल धितोपत्र बोर्डले आज सोमबार शेयर कारोबार स्थगन भएको...