फ्याक्ट्री खोलेको ५ वर्ष मै नेपालबाट निर्यात हुन थाल्यो सेन्टर फ्रुट चुइगम

spot_img
spot_img

नेपालमा सेन्टर फ्रुट चुइगम उत्पादन गर्ने पीभीएम नेपालले नेपालबाट चुइगम निर्यात सुरु गरेको छ । पीभीएम बहुराष्ट्रिय कम्पनी हो  ।

सुरुमा पीभीएम नेपाल कम्पनीले भारतबाट आयात गर्ने गरेको थियो । कम्पनीले ५ वर्ष अघि नेपालमै फ्याक्ट्री खोलेर उत्पादन थालेकोमा अहिले निर्यात थालेको छ।

कम्पनीका कन्ट्री म्यानेजर मयंक पाण्डेका अनुसार केही दिनअघि पीभीएम नेपालले पहिलो पटक निर्यात अर्डर प्राप्त गरेको थियो । कम्पनीले “मेड इन नेपाल” ब्रान्डेड सेन्टरफ्रुट बबल गम को पहिलो खेप विदेश पठाएको छ । यो निर्यातले नेपालमा उत्पादित वस्तु अन्तर्राष्ट्रिय बजारमा पुगेको पहिलो महत्वपूर्ण कदम रहेको उनले बताएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यस पटकको एनपीएलमा DRS प्रयोग हुने, खेल सुरु हुने समय पनि परिवर्तन

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू...

तातोपानी नाकाबाट दुई दिनमा १० कन्टेनर मात्रै नेपाल भित्रिए

यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको नेपाल–चीनको...

तीन दिनको लागि खुल्यो तातोपानी नाका

दसैँका सामान भित्र्याउन तातोपानी नाका आजदेखि अस्थायी रूपमा सञ्चालनमा...

दशैँमा कतैपनि बत्ति जान नदिन विद्युत प्राधिकरण तयारी अवस्थामा

नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज ३० गतेको बैठकले विभिन्न...

विद्युत व्यापारका लागि पहिलोपटक निजी क्षेत्रलाई बाटो खुल्यो, ऊर्जा मन्त्रीले गरे निर्णय

विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको...