Sunday, September 6, 2026
spot_img

मर्ज भए आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटल कम्पनी

spot_img

आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटेल कम्पनी मर्ज भएका छन् । अर्किड होल्डिङ्स लिमिटेड र माउन्टेन ग्लोरी लिमिटेड मर्ज भएका छन् ।

मर्जरपछि यी दुई कम्पनीले वैशाख १८ गतेदेखि अर्किड ग्लोरी लिमिटेडको नामबाट एकिकृत कारोबार गर्ने भएका छन् ।   दुवै कम्पनी १:१ को स्वापमा अर्थात् समान हैसियतमा मर्ज भएका हुन् । मर्जर पश्चात कम्पनीको केन्द्रीय कार्यालय काठमाडौँ महानगरपालिका वडा नम्बर १४ मा रहने छ।

अर्किड होल्डिङ्सले काठमाडौँको रविभवनमा होटेल क्राउन इम्पेरियल सञ्चालनमा गरिरहेको थियो। यो चार तारे होटल हो।   माउन्टेन ग्लोरी लिमिटेडले पोखरामा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा सञ्चालन गर्दै आएको थियो। अब यी दुवै होटेल अर्किड ग्लोरी लिमिटेडले संचालन गर्ने छ ।

यी दुवै कम्पनीले आईपीओ निष्काशन प्रक्रिया अगाडि बढाएका थिए ।  अब भने यी दुई कम्पनी मर्ज भएपछि अर्किड ग्लोरी लिमिटेडको आइपीओ आउने छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मुस्ताङबाट भित्रिने सामान चोभार ल्याएर जाँचपास गर्न सकिने, यस्तो छ रुट

रसुवागाढी नाका बाढीका कारण क्षतिग्रस्त भएपछि मुस्ताङस्थित कोरला नाकालाई...

प्रधानमन्त्री राहत कोष र दैवी प्रकोप उद्धार कोषमा ११ अर्बभन्दा बढी संकलन

भोटेकोशी बाढी प्रभावितका लागि सरकारलाई आर्थिक सहयोग जुट्ने क्रम...

नुवाकोटमा सेनाले थाल्यो बेलिब्रिज जडान

नेपाली सेनाले नुवाकोटमा एक बेलिब्रिज जडानको काम सुरु गरेको...

उद्योगीले बढाएको ग्यासको मूल्यलाई निगमको स्वीकृति !

भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी...

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...