Saturday, September 12, 2026
spot_img

REAL ESTATE

असोज १ देखि काठमाडौंमा नवौँ ‘नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी’ हुँदै

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’ असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल...

घरजग्गा कारोबारको लाइसेन्स लिन २१ दिने सूचना आह्वान

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्थाअनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी...

घरजग्गा कारोबारबाट सरकारले उठायो पौने ६१ अर्ब राजस्व

आर्थिक वर्ष २०८२/०८३ मा घरजग्गा कारोबारबाट सरकारले पौने ६१ अर्ब राजस्व संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आर्थिक वर्षमा...

४०५ स्थानीय तहमा आजबाट जग्गाको कित्ताकाट रोकियो

जग्गाको वर्गीकरण सम्पन्न नगरेका देशभरका स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिएको छ । भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका ४०५ स्थानीय तहमा आज (साउन...

घरजग्गा कारोबारको लाइसेन्स पाएका कम्पनीले अधिकतम् ५ प्रतिशत मात्रै सेवा शुल्क लिने

घर जग्गा कारोबारको इजाजतपत्र प्राप्त कम्पनीहरुले सेवाबापत अधिकतम् ५ प्रतिशतसम्म मात्रै कमिशन (सेवा शुल्क) लिने निर्णय गरेका छन् । इजाजात पाएका कम्पनीहरुले बृहत छलफल...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने अभियानलाई विस्तार गर्दै थप तीन स्थानीय तहमा...

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको उपस्थितिमा एप सार्वजनिक गरिएको हो...

जग्गाको हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

घरजग्ग व्यवसायीहरुले नेपालको आर्थिक विकास र रोजगारीमा ठूलो योगदान दिँदै आएको व्यवस्थित घरजग्गा व्यवसाय (रियल इस्टेट) अहिले नीतिगत जटिलताका कारण सङ्कटमा परेको गुनासो गरेका...

घरजग्गा कारोबारबाट १० महिनामा साढे ४३ अर्ब राजस्व संकलन

चालु आर्थिक वर्षको १० महिनामा घरजग्गा कारोबारबाट साढे ४३ अर्ब राजस्व संकलन भएको छ । भूमी व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउनदेखि बैशाख सम्ममा...

३ करोड माथिको घरजग्गा कारोबार अब कम्पनीबाट मात्रै, यी २१ मालपोतमा अनिवार्य

३ करोड रुपैयाँभन्दा माथिको थैली रकम भएका घरजग्गा कारोबार अब कम्पनीमार्फत मात्रै गर्नुपर्ने भएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले ३ करोडभन्दा माथिका...

रियल स्टेट कारोबारमा मधेश प्रदेश अग्रस्थानमा, २० आना माथिका प्लटहरूको कारोबार उच्च

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷८० लाई आधार वर्षको रुपमा लिई रियल–स्टेट कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क प्रकाशन गर्न सुरु गरेको छ । भूमि व्यवस्थापन तथा...
spot_img