Monday, July 13, 2026
spot_img

हेटौँडाका व्यवसायीले उपमहानगरलाई बुझाए पसलको साँचो

spot_img

कर वृद्धिको विरोधमा हेटौँडाका व्यवसायीले आफ्ना व्यवसाय बन्द गरेर पसल तथा व्यवसायिक सटरको साँचो उपमहानगरलाई बुझाएका छन् । उपमहानगरका मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँले व्यवसायीहरुको साँचो बुझेका हुन् ।

नाराबाजी गरिरहेका व्यवसायीको भीडमा आएर मेयर र उपमेयरले तालाचाँबी बुझेका हुन् ।

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा कर वृद्धि विरूद्धको आन्दोलन जारी छ । व्यवसायीहरूले शुक्रबार आफ्ना व्यवसाय बन्द गरेर उपमहानगर कार्यालयमा धर्ना दिएका हुन् ।

हेटौँडा उपमहानगरले कर तथा राजस्वको दर १५० प्रतिशतसम्म बढाएपछि व्यवसायीहरु आन्दोलित छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

जुलाईभरि HONOR 600 र HONOR 600 Pro खरिद गर्दा स्मार्टवाच सित्तैमा

स्मार्टफोन कम्पनी HONOR ले HONOR 600 र HONOR 600...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्...

पासपोर्ट व्यवस्थापनमा आजदेखि नयाँ प्रणाली

राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत...

टाइम फर्मास्यूटिकल्स आईपीओ: QII को लागि ५०० देखि ७५० रुपैयाँसम्म हुने गरि मूल्य निर्धारण

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिङ्ग बिधि मार्फत निष्काशन हुने...

सर्वोत्तम पेन्ट्सको शेयर डिम्याट गराउन सम्झौता

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

घट्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...
spot_img