Thursday, August 13, 2026
spot_img

निजी क्षेत्रका संगठनबीच एकता आवश्यकः राजेन्द्र मल्ल

spot_img

नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले देशको आर्थिक उन्नतिका लागि निजी क्षेत्रका छाता संगठनहरूबीच व्यवसायिक एकता र सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका सन्दर्भमा आयोजित एक कार्यक्रममा उनले निजी क्षेत्रको हकहितका लागि निजी क्षेत्रका संगठनहरु र उद्यमी व्यवसायीबीच एकता आवश्यक रहेको बताएका हुन् । निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएकाले ‘आउँछ, जान्छ’ भन्दै उनले चुनाव सकिएको भोलिपल्टबाटै संस्थामा एकता कायम हुनुपर्ने बताए । मल्लले महासंघमा आउने नयाँ नेतृत्व र टिमसँग चेम्बर अफ कमर्सले विगतमा जस्तै सहकार्य गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

उनले झण्डै दुइ तिहाईको सरकार बनेपछि निजी क्षेत्र लगानीमैत्री वातावरणको सिर्जना हुन्छ भनेर उत्साहित भएपनि पछिल्लो समय उद्योगी व्यवसायीमाथि भइरहेको धरपडकले आश्वासन र व्यवहारबीच असमानता देखाएको समेत बताए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

७७ हजारले अवलोकन गरे नाइमा एक्स्पो

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा...

सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रममा जोडियो कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

ऊर्जा मन्त्रीद्वारा थप ३ सल्लाहकार नियुक्त, इप्पानका निवर्तमान अध्यक्ष कार्की पनि समेटिए

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो...

NIMB का सीइओ र संचालक विरुद्द मुद्दा दर्तापछि बैंक संचालनबारे कानूनी परामर्शमा राष्ट्र बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत र ६...

मुस्ताङ ब्राण्डमा मदिरा उत्पादन गर्ने धनुषा डिष्टिलरीले आईपीओ निष्काशन गर्ने

धनुषा डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

एनसेलले भन्यो ‘सरकारले नै वैदेशिक लगानीको वातावरणलाई धमिलो बनायो’

एनसेलको शेयर खरिद-बिक्री सम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन...
spot_img