Sunday, August 2, 2026
spot_img

युनियन हाइड्रोले पायो ६० मेगावाटको माथिल्लो तमोर ए आयोजनाको निर्माण लाईसेन्स

spot_img

युनियन हाइड्रोपावर लिमिटेडले ६० मेगावाटको माथिल्लो तमोर ए जलविद्युत आयोजना निर्माणको लागि उत्पादन अनुमति पाएको छ। विद्युत विकास विभागले २०८३ जेठ २० गते उत्पादन अनुमतिको लाईसेन्स दिएको हो।

आयोजनाले ३५ वर्ष अवधिको लाइसेन्स पाएको छ । विभागले आयोजना निर्माणको लागि अनुपतिपत्र दिएसंगै अब आयोजनाको काम अघि बढ्ने छ। आयोजना ताप्लेजुङ जिल्लामा तमोर नदीमा निर्माण हुने छ।

युनियन हाइड्रोपावरकी अध्यक्ष अभिज्ञा मल्ल हुन् । अन्य संचालकमा हरि प्रसाद पराजुली, कृष्ण बहादुर घिमिरे, सुदिन लम्साल, प्रदिप ढकाल, रीतिका अग्रवाल, र स्वतन्त्र संचालकमा सुवाष ढकाल रहेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

FIFA अध्यक्षलाई राजीनामा दिन UEFA को दबाब, अविश्वासको प्रस्ताव ल्याउने चेतावनी

युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोमाथि...

पब्लिक कम्पनी बन्यो एबीपी इनर्जी

एबीपी इनर्जी प्रालिबाट पब्लिक कम्पनीमा परिणत भएको छ ।...

स्थानीयलाई १०० रुपैयाँ मै हाइड्रोको शेयर दिन इप्पानको आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले स्थानीयबासीलाई जलविद्युतको...

राष्ट्र बैंकद्वारा ३ वटा वाणिज्य बैंकलाई कारवाही

नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारवाही गरेको...

यी ३ कारण, जसले नेपालमा पटकपटक ग्यासको अभाव गराइरहन्छ

अहिले काठमाडौँ उपत्यकासहित देशभरी नै खाना पकाउने ग्यास सहज...

सुगम घिमिरेको अध्यक्षतामा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले आफ्नो...
spot_img