spot_img

विद्युत नियमन आयोगद्वारा २२ सल्लाहकार चयन, पुँजीबजारदेखि जलविद्युत विज्ञ समेटिए

spot_img

विद्युत नियमन आयोगले विभिन्न क्षेत्रका विषय विज्ञहरुलाई अवैतनिक सल्लाहकारको रुपमा चयन गरेको छ । आयोगको काम कारवाहीलाई थप सुदृढ तथा प्रभावकारी वनाई गुणस्तरीयता तथा विश्वसनीयता अभिवृद्धि गर्ने प्रयोजनार्थ २२ जना विज्ञहरुलाई अवैतनिक सल्लाहकार चयन गरेको आयोगले जनाएको छ ।

आयोगकजा अनुसार आयोगको साउन १० को निर्णय अनुसार विभिन्न  क्षेत्रका लब्ध प्रतिष्ठित विज्ञहरुलाई आयोगको अवैतनिक सल्लाहकारको रुपमा चयन गरिएको हो। आयोगले विद्युत विज्ञ, जलविद्युत विज्ञ, पुँजीबजार विज्ञ, उर्जा विज्ञ, जलस्रोत विज्ञ, कनुन्ज विज्ञ, प्रसारणलाइन विज्ञ लगायतलाई अवैतनिक सल्लाहकारको रुपमा चयन गरेको हो । 

यी हुन् आयोगले नियुक्त गरेका सल्लाहकार : 

१. माधव पौडेल (कानुन विज्ञ)
२. दिपक ज्ञवाली (जलस्रोत विज्ञ )
३. विमल प्रसाद कोइराला (व्यवस्थापन/अर्थ विज्ञ)
४. लिलामणी पौडेल (व्यवस्थापन विज्ञ)
५. प्रा. डा. सुनील बाबु श्रेष्ठ ( पूर्वाधार प्रविधि विज्ञ)
६. प्रा. डा. गोबिन्द नेपाल (अर्थ विज्ञ)
७. प्रा. डा. अरविन्द कुमार मिश्र (विद्युत प्रसारणलाइन विज्ञ )
८. अनुप कुमार उपाध्याय (विद्युत विज्ञ)
९. देवेन्द्र कार्की ( पूर्वाधार विज्ञ)
१०. दिनेश कुमार घिमिरे (विद्युत विज्ञ)
११. प्रा. डा. शोभाकर ढकाल (ऊर्जा विज्ञ)
१२. प्रा.डा. रमेश कुमार मास्के (ऊर्जा विज्ञ)
१३. प्रा. डा. त्रिरत्न वज्राचार्य (ऊर्जा विज्ञ)
१४. राधेश पन्त (व्यवस्थापन विज्ञ)
१५. निरज गिरी (पूँजी बजार विज्ञ)
१६. महेन्द्र गुरुङ (जलस्रोत विज्ञ)
१७. हितेन्द्र देव शाक्य (विद्युत /प्रसारणलाइन विज्ञ)
१८. डा. रविन श्रेष्ठ (ऊर्जा / अर्थ विज्ञ)
१९.प्रवल अधिकारी (विद्युत व्यापार विज्ञ)
२०.सेमन्त दाहाल (कानुन विज्ञ)
२१.डा. सुर्वण दास श्रेष्ठ (जलविद्युत विज्ञ)
२२.डा. सन्दिप साह (जलविद्युत /सोलार विज्ञ)

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राजपत्रमा छापियो पुँजीगत लाभकर घटाउने सरकारको निर्णय

पुँजीगत लाभकर घटाउने सरकारको निर्णय नेपाल राजपत्रमा छापिएको छ...

शेयर कारोबार स्थगन भएको विषयमा छानबिन गर्न धितोपत्र बोर्डले खटायो निरीक्षण टोली

नेपाल धितोपत्र बोर्डले आज सोमबार शेयर कारोबार स्थगन भएको...

बिजुलीमा लाग्दै आएको भ्याट हटाउन लागिएको हो ?

संसदबाट बजेट पारित हुँदा सरकारलाई दिने गरिएको कर संशोधन...

सुनको भाउ घट्यो

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...

बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८६ हजार ३ सय २० जनाले पाए शेयर

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...