Thursday, July 2, 2026
spot_img

यी हुन् क्यानको महानिर्देशक बन्न इच्छुक २१ जना

spot_img
spot_img

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक पदका लागि २१ जनाको आवेदन परेको छ । खुला प्रतिस्पर्धामार्फत नियुक्त हुन लागेको क्यानको महानिर्देशकका लागि आज अन्तिम दिनसम्म २१ जनाको आवेदन परेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

यी हुन् आवेदकः

प्रभाकरचन्द्र मल्लिक
जगन्नाथ निरौला
उत्सवराज खरेल
श्यामकिशोर साह
प्रमोदकुमार चौधरी
मुरारिप्रसाद पौडेल
लवराज जोशी
विष्णु गौतम
प्रेमनाथ ठाकुर
डा. त्रिलोचन पौडेल
देवेन्द्रप्रसाद पाण्डेय
टेकनाथ सिटौला
अर्जुन बस्नेत
लक्ष्मीप्रसाद उपाध्याय
उमेशकुमार पन्थी
दीपेन्द्र श्रेष्ठ
ज्ञानेन्द्र भुल
सुभाष झा
मुकेश डंगोल
सञ्जय कुमार

पर्यटन मन्त्रालय प्राधिकरणको महानिर्देशक पदका लागि बैशाख १२ गते सूचना निकालेको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक पारित

‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३...

जुनमा भित्रिए ९१ हजार विदेशी पर्यटक

सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी...

सेबोनलाई ब्रोकर्सको १३ बुँदे सुझाव: कोल्याट्रल रकम अनिवार्य नगर्नेदेखि स्वतः EDIS गराउनेसम्म

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीले नेपाल धितोपत्र बोर्ड...

स्टक ब्रोकर एसोसिएसन र धितोपत्र बोर्ड अध्यक्षबीच भेटवार्ता, के भयो कुराकानी ?

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीले नेपाल धितोपत्र बोर्ड...

९.९५ मेगावाटको इसुवा अर्धजलाशययुक्त क्यासकेड २ आयोजना निर्माण गर्दै विष्ट इनर्जी

विष्ट इनर्जी हाउस प्रालिले ९.९५ मेगावाट क्षमताको इसुवा अर्धजलाशययुक्त...

तोलामै ६२ सयले बढ्यो सुनको भाउ

आज बिहिबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img