Thursday, April 23, 2026
spot_img
spot_img

सुजुकीको चाडपर्व लक्षित ‘पर्वोत्सव’ अफरः गाडी किन्दा ४ लाख छुट, निःशुल्क बीमा

spot_img
spot_img

दशैँ, तिहारको अवसरमा सुजुकीको गाडी किन्दा ४ लाख रुपैयाँ नगद छुट पाइने अफर सार्वजनिक भएको छ । नेपालका लागि सुजुकीको आधिकारीक बिक्रेता सीजी मोटोकर्पले चाडपर्वलक्षित अफर सार्वजनिक गर्दै ४ लाख नगद छुट र निःशुल्क बीमा सुविधा दिने जनाएको छ ।

सीजी मोटोकर्पका अनुसार हरेक वर्ष जस्तै यस वर्षको ‘पर्वोत्सव’ अवसरमा विभिन्न सुविधाहरु अफर गरिएका छन् ।

जस अनुसार यो अफर अन्तर्गत नै गाडी एक्चेन्जमा २ लाख सम्मको, २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस र विभिन्न एसेसेरिजहरू निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कम्पनीले नाडा अटो शोको अवसर पारेर प्रदर्शनी अवधिभरमा सुजुकीका गाडी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप २ लाख रुपैयाँसम्म छुट प्रदान गर्ने घोषणा पनि गरेको  छ । यसमा केही सर्तहरू भने लाग्ने कम्पनीको भनाइ छ ।

नाडा अटो शोमा सुजुकीले सार्वजनिक गरेको चौथो संस्करणको नयाँ एपिक स्विफ्ट इलेक्ट्रिक कारमा जस्तै ५ वर्षका लागि शून्य रनिङ खर्च हुने गरी अफर पनि ल्याएको छ। यो अद्वितीय योजनाले नयाँ स्विफ्ट ग्राहकहरूले रनिङ खर्चको बोझबिना ढुक्कको ड्राइभिङ अनुभव लिन सक्ने कम्पनीले जनाएको छ ।

यस्ता छन् योजनाका मुख्य विशेषता

  • शून्य रनिङ खर्च : एपिक स्विफ्ट खरिद गर्ने नयाँ ग्राहकले ५ वर्षसम्म पेट्रोलमा खर्च गर्नुपर्ने छैन भने ५ वर्षका लागि मर्मत सम्भार र पीएमएस पार्ट्स र इन्जिन आयलमा पनि केही खर्च गर्नुपर्ने छैन । कम्पनीको मापदण्डअनुसारका ११ वटै नियमित सर्भिसमा पनि शुल्क नलाग्ने ।
  • नि:शुल्क अटो बीमा र एसेसरिज : यो योजनामा थप १ वर्षको बीमा र सिट कभरसहितको सुजुकी जेन्युन एसेसरिजहरू पनि निःशुल्क पाइने ।
  • थप अतिरिक्त वारेन्टी र एक्सचेन्ज बोनस : बिक्रीपछिको रिसेल भ्यालुप्रति मनोबल अझै बढाउन ५ वर्षपछि  २ लाख एक्सचेन्ज बोनस ग्यारेन्टी र ५ वर्षको ढुक्क वारेन्टी ।
  • उच्च रिसेल भ्यालु : एपिक स्विफ्ट गाडी विगतदेखि उच्च रिसेल भ्यालु भएको गाडी हो, थप एक्सचेन्ज बोनसले ग्राहकलाई भविष्यमा बिक्री गर्नुपर्दा पनि फाइदा हुने
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...

सुदूरपश्चिममा क्षमताको १ प्रतिशतभन्दा पनि कम विद्युत उत्पादन, कहाँ देखियो समस्या ?

महाकाली, सेती र कर्णाली गरी तीनवटा मुख्य जलाधार रहेको...

५० करोड लगानीमा गोल्छाले नेपालमै सुरु गरे सर्भो लुब्रिकेन्टको उत्पादन

औद्योगिक घराना गोल्छा ग्रुपले नेपालमै सर्भो लुब्रिकेन्टको उत्पादन सुरु...

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति’ प्रतिवेदन मन्त्री समक्ष पेश

आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित ‘ऊर्जा...
spot_img