हुन्डाई मोटर्सको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले आफ्ना विद्युतीय र पेट्रोल कार प्रयोगकर्तालाई पानीमा कार डुबेको अवस्थामा के गर्ने भन्ने सुझाव दिएको छ ।
हुन्डाई केयरले सूचना जारी गर्दै कार पानीमा डुबेको अवस्थामा गाडीको प्रयोग गर्ने प्रयास नगर्न भनेको छ । पानीमा कार डुबेको अवस्थामा कम्पनीलाई जानकारी गराएर सम्बन्धित सर्भिस सेन्टरका मानिसमार्फत सर्भिस सेन्टर पठाउन अनुरोध गरेको छ ।
विद्युतीय कार पानीमा डुक्दा पेट्रोल कारको तुलनामा थप जटिलता हुने भन्दै कम्पनीले ईभी गाडी तोनेर पनि लान नमिल्ने भएको कारण धकेल्ने काम समेत नगर्न भनेको छ ।
यस्तो छ सूचनाः















