Thursday, April 23, 2026
spot_img
spot_img

धनगढी मेयर हमालले किने स्काईवेलको ईटी–५ ईभी

spot_img
spot_img

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले स्काईवेलको ईटी–५ विद्युतीय गाडी खरिद गरेका छन् । भदौ ११ देखि १६ गतेसम्म काठमाडौँमा चलेको नाडा अटो शोमा प्रमुख हमालले स्काईवेलको ईटी–५ विद्युतीय गाडी बुकिङ गरेका थिए ।

नेपालका लागि स्काईवेलको एक मात्र आधिकारिक बिक्रेता जी मोटर्सले धनगढीमै पुर्याएर मेयर हमाललाई प्रीमियम ईभी एसयूभी स्काईवेल ईटी–५ हस्तान्तरण गरेको हो ।

एक पटकको फूल चार्जमा ६२० किलोमिटर रेन्ज दिने स्काईवेल ईटी–५ लाई कम्पनीले धनगढीमै पुर्याएर मेयर हमाललाई डेलिभरी दिइएको जी मोटर्सका सञ्चालक कैलाशबाबु गेलालले जानकारी दिए ।

१ करोड १० लाख रुपैयाँ मूल्य स्काईवेल ईटी–५ मा ८६ किलोवाट क्षमताको ब्याट्री प्याक छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...
spot_img