Thursday, April 23, 2026
spot_img
spot_img

नाडा अटो शोः दुइ पाङ्ग्रे बेस्ट स्टल अवार्ड वैद्य इनर्जीलाई, कसले कुन अवार्ड पाए ?

spot_img
spot_img

नाडा अटो शोको २०२४ को दुइ पाङ्ग्रेतर्फको ‘बेस्ट स्टल अवार्ड’ वैद्य इनर्जी प्रा.लि.ले प्राप्त गरेको छ । गत मंगलबारदेखि आइतबारसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको अटो शोमा दुइ पाङ्ग्रेतर्फको ‘बेस्ट स्टल अवार्ड’ वैद्य इनर्जीले पाएको हो ।

कमर्सियलतर्फको बेस्ट अवार्ड एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्राइभेट लिमिटेडले प्राप्त गरेको छ । चार पाङ्ग्रे तर्फको बेस्ट स्टल अवार्ड भने सिजी मोटर्स प्रा.लि.को रेडारलाई प्रदान गरिएको छ ।

यस्तै, कम्पोनेन्टतर्फको बेस्ट स्टल अवार्ड सत्यदीप इनर्जी प्रा.लि.ले जितेको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...
spot_img