Thursday, April 23, 2026
spot_img
spot_img

धनगढीका मेयर गोपाल हमालले किने १ करोड १० लाखको स्काईवेल विद्युतीय गाडी

spot_img
spot_img

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले स्काईवेलको ईटी–५ विद्युतीय गाडी बुकिङ गरेका छन् । काठमाडौँमा जारी नाडा अटो शोमा पुगेर हमालले प्रीमियम ईभी एसयूभी स्काईवेल ईटी–५ बुकिङ गरेका हुन् ।

अटो शोमा स्काईवेलको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता जी मोटर्सले स्काईवेल ईटी–५ प्रदर्शनीमा राखेको छ । सोही अवसरमा धनगढीका मेयर हमालले उक्त गाडी बुकिङ गरेको जी मोटर्सका सञ्चालक कैलाशबाबु गेलालले जानकारी दिएका छन् ।

एक पटकको फूल चार्जमा ६२० किलोमिटर रेन्ज दिने स्काईवेल ईटी–५ को मूल्य १ करोड १० लाख रुपैयाँ छ । यसमा ८६ किलोवाट क्षमताको ब्याट्री प्याक छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...
spot_img