Wednesday, June 18, 2025
spot_img

९ फोटोमा हेर्नुहोस् ‘नाडा अटो शो’को चहलपहल

spot_img
spot_img

नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा आजदेखि नाडा अटो शो २०२४ सुरु भएको छ । प्रदर्शनीको नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गरेका हुन् ।

टाटा.ईभी मुख्य प्रायोजक रहेको अटो शो काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको हो। यस वर्षको प्रदर्शनीमा २४ चार–पाङ्ग्रे ब्रान्डहरू, १९ दुई–पाङ्ग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शनमा रहने छन् । साथै लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूका ३३ कम्पनीहरू रहने छन् । यसका अलावा ७ वित्तीय संस्थाहरूले नाडा अटो शोमा गाडी खरिद गर्ने तथा बुकिङ गर्नेहरुलाई फाइनान्सिङ सम्बन्धि सुविधाहरु प्रदान गर्नेछन् । कुल ९५ प्रदर्शकहरूले १३० स्टलमार्फत आफ्ना अटो सम्बन्धि वस्तुहरु प्रदर्शनी गर्नेछन् ।

६ दिनसम्म चल्ने अटो शोमा ७५ हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ । अवलोकनकर्तामध्ये एक जना भाग्यशाली सहभागीले हिरो जुम स्कूटर जित्ने अवसर पाउनेछन् ।

हेर्नुस् फोटोफिचर: 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

होटललाई औद्योगिक ग्राहकमा रुपान्तरण गरिँदै, घट्दै बिजुलीको महशुल

नेपाल विद्युत प्राधिकरणले सरकारको घोषणा अनुसार होटललाई औद्योगिक ग्राहकमा...

भारत आउने भयो एलन मस्कको स्टारलिंक इन्टरनेट, केन्द्र सरकारले दियो अनुमति

भारत सरकारले एलन मस्कको नेतृत्वमा रहेको स्पेसएक्सको स्टारलिंकलाई भारतमा...

एलएस अटोका दुइ मोडल नाइमा एक्स्पोमा आउने

एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चर प्रा.लि.ले...

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...
spot_img