Friday, April 24, 2026
spot_img
spot_img

प्यारामाउन्ट मोटर्सले एमजी ZS EV मा ल्यायो विशेष दशैँ अफर

spot_img
spot_img

नेपालमा एमजी मोटर्सको आधिकारिक वितरक प्यारामाउंट मोटर्सले एमजी ZS EV मा विशेष अफर ल्याएको छ । नाडा अटो शोको अवसर पारेर दशैँ अफरको रुपमा कम्पनीले यो अफर ल्याएको हो ।

कम्पनीका अनुसार यस छुटमा, एमजी ZS EV डिलक्स संस्करण रु. ४६. ९९ लाखमा उपलब्ध हुनेछ । यस मूल्यमा ग्राहकहरूले एमजी ZS EV का उन्नत सुविधाहरू र राम्रो प्रदर्शनको अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले भनेको छ ‘एमजी Zs EV मा सुरक्षा र सुविधा लागि धेरै अब्बल सुविधाहरू छन् । यसमा छ वटा एयरब्याग्स, हिल लञ्च असिस्ट, फ्रन्ट कॉलिजन वार्निङ, स्पीड असिस्टेन्स सिस्टम, एडास लेभल २, र वायरलेस चार्जिङ समावेश छ।’

“हामी हाम्रो ग्राहकहरूलाई यो विशेष दशैंको अफर सार्वजनिक गर्न खुशी छौं,” प्यारामाउंट मोटर्सका प्रवक्ताले भने। “एमजी ZS EV भविष्यको इलेक्ट्रिक गाडी हो, जसमा उन्नत सुरक्षा र प्रविधि छ। यस सीमित समयको प्रस्तावको लाभ उठाउन र चाडपर्वलाई रमाइलो बनाउन हामी सबैलाई आमन्त्रण गर्छौं।”

उनका अनुसार यो विशेष प्रस्ताव २७ अगस्त देखि ५ अक्टोबर २०२४ सम्म मात्र उपलब्ध हुने छ। थप जानकारीको लागि नाडा अटोशोमा रहेको एमजी स्टल F2 मा वा नजिकको एमजी शोरूममा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...
spot_img