Wednesday, June 18, 2025
spot_img

‘नाडा अटो शो’को मुख्य प्रायोजकमा ‘टाटा डट इभी’

spot_img
spot_img

अटोमोबाइल्स व्यवसायको कुम्भ मेला मानिने ‘नाडा अटो शो २०२४’ को मुख्य प्रायोजक ‘टाटा’ गाडी हुने भएको छ । नाडाको कार्यसमिति बैठकले ‘टाटा डट ईभी’लाई यसपालीको अटो शोको मुख्य प्रायोजकमा छनोट गरेको हो ।

‘नाडा अटो शो’को मुख्य प्रायोजकमा गाडीकै ब्राण्ड रहने यो पहिलोपटक हो । यसअघि लुब्रिकेन्ट, स्पेयर पार्टस् ब्राण्डहरु मुख्य प्रायोजक रहँदै आएका थिए ।

भदौ ११ गतेदेखि १६ गतेसम्म आयोजना हुने नाडा अटो शो २०२४ मा ८७ स्टलहरु हुनेछन् । यसमध्ये चार पाङ्ग्रे गाडीका २२, लाइट कमर्सियल गाडीका १३ वटा, दुइ पाङ्ग्रे सवारीका ३३ र बैंक तथा वित्तीय संस्थाका ६ स्टल रहने छन् । स्पेयर पार्टस् र टायर लुब्रिकेन्टसका स्टलहरु पनि रहने छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने , साधारणसभा आह्वान

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

यस्तो छ आज बुधबारको लागि तय गरिएको विदेशी मुद्राको सटही दर

नेपाल राष्ट्र बैङ्कले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय...

कर्मचारीलाई ऊर्जामन्त्रीले भने ‘काम चित्तबुझ्दो भएन, खर्च गर्न नसक्ने भए किन बजेट माग्ने?’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका...
spot_img