Tuesday, August 18, 2026
spot_img

यात्रुबाहक ईभी किन्दा ८० प्रतिशतसम्म फाइनान्सिङ

spot_img

सार्वजनिक यातायातको रूपमा प्रयोग हुने ठूला विद्युतीय सवारी साधन (ईभी) खरिदमा ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा प्राप्त हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले हायर–पर्चेज लोनको यसअघिको प्रावधान संशोधन गर्दै ऋण–मूल्य अनुपात (लोन टू भ्यालू रेसियो) अधिकतम ८०ः२० प्रतिशत कायम गरेको हो । अर्थात्, अब ठूला ईभी किन्दा २० प्रतिशत मात्रै डाउन पेमेन्ट गर्दा हुने भएको छ ।

राष्ट्र बैंकले सार्वजनिक यातायातमा ईभीको प्रयोगलाई बढाउने अपेक्षा गरिएको छ । यसअघि कम्तीमा ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने नियम थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img