Tuesday, August 18, 2026
spot_img

निर्माण व्यवसायीले ऋणको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न सक्ने

spot_img

नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीलाई राहत पुग्ने गरी एकीकृत निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकले सरकारी निकायबाट भुक्तानी लिन बाँकी रहेका निर्माण व्यवसायीले आफूले लिएको ऋणको १० प्रतिशत रकम तिरेर पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरिदिएको हो ।

राष्ट्र बैंकले सार्वजनिक निकायबाट स्रोत सुनिश्चित भई परियोजनाको निर्माण कार्य सम्पन्न भएको वा निर्माण कार्य भइरहेको तर भुक्तानी प्राप्त हुन बाँकी रहेका निर्माण व्यवसायीलाई नगदप्रवाह विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुल उपर कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न सकिने व्यवस्था गरिदिएपछि निर्माण व्यवसायीलाई राहत पुग्ने देखिएको हो ।

यस्तो पुनर्तालिकीकरण वा पुनर्संरचना २०८३ असोज मसान्तभित्र गरिसक्नु पर्नेछ । तर, कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचना गराउँदा बैंक तथा वित्तीय संस्थाले त्यस्तो कर्जाको न्यूनतम् ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था भने कायम गर्नुपर्नेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img