Tuesday, April 21, 2026
spot_img
spot_img

रसुवागढी भन्सार यार्डमा राखिएका १५० युनिट गाडी बाढीले बगायो

spot_img
spot_img

भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी भन्सारमा राखिएका कन्टेनर र गाडी बगाएको छ । रसुवागढी भन्सारको यार्डमा जाँचपासका लागि राखिएका १५० युनिट जति गाडी बगाएको भन्सार कार्यालयले अनुमान गरेको छ ।

रसुवा भन्सारका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार निर्माणाधीन ड्राइपोर्ट र त्यहा राखिएका सबै गाडी बाढीले बगाएको छ । उनले यति नै मात्रामा गाडी बगायो भन्ने यकिन विवरण आइनसकेको तर, १५० युनिट जति गाडी बगाएको अनुमान गरिएको जानकारी दिए । जाँचपास गरेर राखिएका गाडी पनि बगाएको हुनाले ठ्याक्कै संख्या यकिन गर्न नसकिएको उनको भनाइ छ ।

‘जाँचपास गरेर राखिएका गाडी पनि थिए, डेढ सय युनिटजति गाडी बगाएको हाम्रो अनुमान छ’ प्याकुरेलले भने, ‘केही नयाँ कन्टेनर पनि आएका थिए, ति पनि बगाएको छ ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img