Tuesday, April 21, 2026
spot_img
spot_img

नामी–०१ ह्याचव्याकको मूल्य घट्यो

spot_img
spot_img

नामी ह्याचव्याकको मूल्य घटेको छ । कम्पनीले नामी–०१ ह्याचव्याकको टप भेरियन्टको मूल्य घटाएको हो ।

डोङफेङको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले डोङफेङ नामी–०१ ह्याचव्याकको टप भेरियन्ट ई–३ को मूल्य १ लाख २० हजारले घटाएको हो । कम्पनीका प्रतिनिधिका अनुसार यसअघि ई–३ को मूल्य ३५ लाख ९९ हजार थियो । मूल्य घटेपछि ३४ लाख ७९ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीले ४९.५ किलोवाटको इलेक्ट्रिक मोटर भएको गाडी ल्याउँदै आएको छ । यसअघि ७० किलोवाटको मोटर दिइएको थियो ।

करिब १० महिना अगाडी नेपाली बजारमा एमएडब्लू वृद्धिले सार्वजनिक गरेको नामी–०१ ह्याचव्याक सफल मोडल मानिन्छ । कम्पनीका अनुसार हालसम्म यसको आयात १ हजार युनिट पूरा भइसकेको कम्पनीले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img