Friday, December 12, 2025
spot_img

स्काइवेलको नयाँ शोरुम नक्सालमा

spot_img

विद्युतीय गाडी स्काइवेलको नयाँ शोरुम काठमाडौँको नक्सालमा खुलेको छ । चिनियाँ ब्राण्ड स्काइवेलको नेपालका लागि आधिकारीक बिक्रेता जी मोटर्सले नक्सालमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।

जी मोटर्सले स्काइवेलको विद्युतीय एसयूभी ईटी–५ र बीई–११ मोडल नेपाली बजारमा बिक्री गर्दै आएको छ ।

स्काइवेलको ठूलो एसयूभी ईटी–५ मा ८६ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध छ । यसको मूल्य १ करोड १० लाख रुपैयाँ तोकिएको छ ।

बीई–११ मा भने इन्ट्री भेरियन्टमा ५१ किलोवाट आवर र मध्यमको भेरियन्टमा ७१ किलोवाट आवरको ब्याट्री छ । जस अनुसार मूल्य पनि क्रमशः ७५ लाख ९० हजार र ८५ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

अटो हब बन्दै गरेको नक्सालमा कम्पनीले नयाँ शोरुम सञ्चालनमा ल्याएपछि अब स्काइवेलका गाडी हेर्न र किन्न भक्तपूर जानुपर्ने बाध्यता हटेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

थप ५ कम्पनीले पाए पीईभीसीको लाइसेन्स, ३२ वटा अझै पाईपलाइनमा

नेपाल धितोपत्र बोर्डले थप ५ वटा कम्पनीलाई  प्राइभेट इक्विटी...

आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने

आरम्भ चौतारी लघुवित्तले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत लाभांश दिने

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

४ जना मन्त्री थपिँदै (नामसहित)

प्रधानमन्त्री सुशीला कार्कीले आज चौथौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दैछिन्...

आईएमई लाइफको लाभांश घोषणा

आईएमई लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । बिहिबार...
spot_img
spot_img