Wednesday, April 22, 2026
spot_img
spot_img

अथरको टेस्ट ड्राईभ शोरुम बौद्धमा

spot_img
spot_img

विद्युतीय दुइ पाङ्ग्रे (स्कुटर) अथरको टेस्ट ड्राइभ शोरुम काठमाडौँका बौद्धमा सञ्चालनमा आएको छ । वैद्य इनर्जीले मंगलबार बौद्धमा टेस्ट ड्राइभ शोरुम सञ्चालनमा ल्याएको हो ।

कम्पनीका अनुसार सो क्षेत्रका उपभोक्ता र ईभी स्कुटर प्रेमीहरुका लागि सहज होस् भनेर बौद्धमा शोरुम राखिएको हो । पर्यटकीय नगरी बौद्धमा शोरुम राख्दा कम्पनीले समेत आफूलाई नयाँ सिकाई हुन सक्ने बताएको छ ।

वैद्य इनर्जीले काठमाडौँका अन्य स्थानमा पनि शोरुम राख्ने लक्ष्य लिएको छ । हालसम्म काठमाडौँ उपत्यकामा बौद्धसहित ४ स्थानमा शोरुम सञ्चालनमा आइसकेका छन् । काठमाडौँ उपत्यका बाहिर पोखरा, बुटवल र चितवमा शोरुम सञ्चालनमा आइसकेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...
spot_img