सरकारले वार्षिक १० करोडसम्मको कारोबार गर्ने स्टार्टअपलाई ५ वर्षसम्म आयकर छुट दिने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले वार्षिक १० करोड सम्मको कारोबार गर्ने स्टार्टअपलाई ५ वर्षसम्म आयकर नलाग्ने घोषणा गरेका हुन् ।









