सरकारले सम्पत्ति बीमाको दायरा विस्तार गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आकस्मिक विपद्बाट हुने क्षति न्यूनिकरण गर्न सम्पत्ति दायराको बीमा विस्तार गर्ने घोषणा गरेका हुन् ।
यसका लागि बीमा कम्पनीहरुलाई ग्रामिण बस्तीमा समेत उपस्थिति जनाउन निर्देशित गरिने गरिने पनि घोषणा गरिएको छ ।









