सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३÷०८४ को मौद्रिक नीतिलाई सन्तुलित भनेको छ । सिबिफिनले मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय...
‘मौद्रिक नीति सकारात्मक र सन्तुलित, प्रभावकारी रुपमा कार्यान्वयन होस्’
नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिलाई सकारात्मक र सन्तुलित भन्दै यसले निजी क्षेत्रको मनोबल बढाउने...
निक्कीले भन्यो, ‘मौद्रिक नीति सकारात्मक, अब लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्नुपर्छ’
नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक आर्थिक वर्ष २०८३÷०८४ को मौद्रिक नीतिको स्वागत गरेको छ । मूल्य स्थायित्व कायम राख्दै उच्च...
मौद्रिक नीतिको प्रभावकारी कार्यान्व्यन भए अर्थतन्त्र चलायमान हुन्छ : मल्ल
नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत वित्तीय स्थायित्व कायम गर्नका लागि कार्यान्व्यनको पाटो प्रभावकारी हुनुपर्ने बताएका...
सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ईभीमा लोन टू भ्यालू रेसियो सहजीकरण गर्ने राष्ट्र बैंकको घोषणा
नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारीका रुपमा विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउन ‘कर्जा मूल्य अनुपात’ सम्बन्धि प्रावधानमा सहजीकरण गर्ने घोषणा गरेको छ ।
मंगलबार सार्वजनिक मौद्रिक...
मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. विश्व पौडेलले आज मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
मौद्रिक...
आगामी आर्थिक वर्ष निजी क्षेत्रतर्फ ११ प्रतिशतले कर्जा विस्तार हुने प्रक्षेपण
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ११ प्रतिशत कर्जा विस्तार हुने प्रक्षेपण गरेको छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति...
यो वर्षको मौद्रिक नीतिको समीक्षा प्रतिवेदन सार्वजनिक, यी १२ वटा विषय अझै अध्ययन मै
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज मंगलबार प्रतिवेदन सार्वजनिक गरेको...
आजै मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी, बुधबार भुटान जाँदै गभर्नर पौडेल
नेपाल राष्ट्र बैंकले आज नै आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । योजना अनुसार काम भएमा आज नै मौद्रिक...
निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी मौद्रिक नीति आउनुपर्छः अध्यक्ष श्रेष्ठ
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको अर्थसमितिमा...
मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?
आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका सम्बन्धमा संसदको अर्थ समितिले विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरेको छ ।
समितिले नेपाल उद्योग वाणिज्य महासंघ,...




