आज आइतबार पनि पनि सनको भाउ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ७३ हजार ९ सय २० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार २ सय ६५ रुपैयाँ तोकिएको छ ।











