Monday, July 27, 2026
spot_img

महुली लघुवित्तका सीइओ पाण्डेले दिए राजीनामा, कार्तिकदेखि लागु हुने

spot_img

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाई राजीनामा दिएको कम्पनीले जनाएको छ ।

साउन २० गते  आईतबार बेलुका ५ बजे बसेको सञ्चालक समितिको बैठकले २०८१ कार्तिक १ गतेदेखि लागु हुने गरि उनको राजीनामा स्वीकृत गरेको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...
spot_img