Friday, November 14, 2025
spot_img

मर्जरपछि नेप्सेमा समता घरेलु लघुवित्तको १४ लाख ८४ हजार कित्ता शेयर सूचीकृत

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समता घरेलु लघुवित्तको थप १४ लाख ८४ हजार ७ सय ८५ कित्ता शेयर सूचीकृत भएको छ । समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई १:१ को स्वापमा गाभेपछि मनकामना स्मार्टतर्फबाट आएको शेयर नेप्सेमा सूचीकृत भएको हो।

आज सूचीकृत भएको थप शेयर र यस अघि नै समता घरेलु लघुवित्तको कायम शेयर गरि अब नेप्सेमा कम्पनीको शेयर संख्या ५६ लाख ४० हजार ६३ कित्ता भएको छ । यस संगै अब नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको सूचीकरण खारेज भएको छ ।

थप शेयर सूचीकरण भएसंगै मर्जरको कारण रोक्का रहेको मनकामना स्मार्ट लघुवित्तको शेयरको कारोबार पनि सुचारु हुने भएको छ। ति शेयर पनि अब SMATA सिम्बलबाट नै कम्पनीको कारोबार हुने भएको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img