Friday, August 28, 2026
spot_img
spot_img

नेपाल एसबिआई बैंकद्वारा बाढी प्रभावितलाई राहत सामग्री वितरण

spot_img

नेपाल एसबिआई बैंक लिमिटेडले भोटेकोशी नदिमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायहरूका लागि तत्कालीन आवश्यकता सम्बोधन गर्दै राहत तथा सहयोग पु¥याउने उद्देश्यले राहत सामग्री वितरण गरेको छ ।

यस पहलले विपद्को कठिन घडीमा प्रभावित समुदायसँग दृढतापूर्वक उभिँदै आवश्यक सहयोग समयमै उपलब्ध गराउने बैंकको सामाजिक उत्तरदायित्व र मानवीय कल्याण प्रतिको प्रतिबद्धतालाई थप सशक्त बनाएको बैंकले जनाएको छ।

बैंकले मानवीय सेवा, सहानुभूति तथा ऐक्यबद्धताको भावनालाई आत्मसात् गर्दै, प्राकृतिक विपद्बाट प्रभावित समुदायहरूको पुनःस्थापना, पुनरुत्थान तथा समग्र कल्याणमा सार्थक योगदान पु¥याउन र संकटको समयमा आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने दृढ प्रतिबद्धता व्यक्त गरेको छ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३३ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

नेपालमै छन् २ हजारभन्दा बढी हिमताल, २१ वटा जुनसुकै बेला फुट्नसक्ने उच्च जोखिममा

बुधबार बिहान चिनियाँ क्षेत्रमा हिमनदी र चट्टान भत्किँदा भोटेकोशी...

लोमस फर्मास्युटिकल्सद्वारा बाढी प्रभावितका लागि औषधि सहयोग

लोमस फर्मास्युटिकल्सले बाढी प्रभावित नागरिकहरूका लागि आवश्यक औषधि सहयोग...

होटेल सारथीद्वारा १५.७८९४ प्रतिशत लाभांश घोषणा, साधारणसभा आह्वान

होटेल सारथी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

होटेल सब्रिना लिमिटेडको साधारणसभा आह्वान

होटेल सब्रिना लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

सस्तियो सुन, कति छ भाउ ?

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला...