Friday, August 28, 2026
spot_img
spot_img

इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने

spot_img

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बिहिबार बसेको इप्पान कार्यसमिति बैठकले बाढी प्रभावितहरुको राहत र उद्दारका लागि इप्पान तथा इप्पान सम्बद्ध जलविद्युत कम्पनीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा आर्थिक सहयोग रकमको चेक हस्तान्तरण गरिने इप्पानका अध्यक्ष मोहन कुमार डाँगीले जानकारी दिएका छन् ।

अध्यक्ष डाँगीले इप्पानका सम्पूर्ण सदस्य कम्पनीहरूलाई सक्रिय र उदारपूर्वक सहयोग गर्न अनुरोध पनि गरेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

पृथ्वी राजमार्ग सञ्चालनमा आयो

बाढीका कारण बन्द रहेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ...

बाढीका कारण जलविद्युत आयोजनामा कार्यरत ९३४ जना सम्पर्क बिहिन, २५४ को उद्वार

भोटेकोशी बाढीको कारण क्षतिग्रस्त जलविद्युत आयोजनाहरुबाट ९३४ जना सम्पर्क...

८७ वर्षीया राणाद्वारा सरकारलाई १ करोड ९ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड...

बुद्धले निःशुल्क राहत सामग्री ढुवानी गर्ने

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले बाढी प्रभावितहरुका लागि...

चेम्बरद्वारा प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्वार, राहत...