Thursday, August 27, 2026
spot_img
spot_img

बाढी अपडेटः ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ वटा पुल ध्वस्त

spot_img

बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण ४० किलोमिटर सडक पूर्णरुपम क्षतिग्रस्त भएको छ । रसुवाको वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा बिग्रिएको छ । यसैगरी, गल्छीदेखि त्रिशूलीसम्मको १० किलोमिटर सडक पनि अवरुद्द भएको छ ।

पृथ्वीराजमार्गमा पनि करिब करिब १३ किलोमिटर सडकखण्डमा लेदो जमेको छ ।

बाढीले ४१ वटा पुलमा पूर्ण रूपमा क्षति गरेको छ । पुल भाँचिएका र भत्किएका स्थानमा बेलिब्रिज जडान गर्ने तयारी भइरहेको छ । अहिले नेपाल सरकारसँग ५० मिटरसम्म लम्बाइका ७ वटा बेलिब्रिज मात्रै छन् ।

भारत र चीनले बेलिब्रिज उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

सुरुमा वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप...

स्काईवेलको मूल्यले अवलोकनकर्ताको ध्यान खिच्यो, ‘इन्क्वायरी’ बढ्दै

भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो शो २०२६’मा स्काईवेल ईभीको मूल्यलाई...

नुवाकोटमा ७ मेगावाट विद्युत आपूर्ति, अत्यावश्यक सेवा सञ्चालनमा सहज

नुवाकोट जिल्लामा विद्युत आपूर्ति नियमित गर्न नेपाल विद्युत प्राधिकरणले...

महासंघ अध्यक्ष श्रेष्ठ र साउदीका राजदूतबीच भेट, दुइ देशबीच आर्थिक सम्बन्ध विस्तारबारे छलफल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका...

सानिमा बैंकको लाभांश घोषणा

सानिमा बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश प्रस्ताव...

मैलुङ खोला आयोजनाको विद्युतगृह पूर्ण रूपमा क्षतिग्रस्त, कर्मचारीको अवस्था अज्ञात

बाढीका कारण मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको...