Sunday, June 7, 2026
spot_img

माछापुच्छ्रे बैंकको २५ औं वार्षिकोत्सव अफर: १२५ रुपैयाँमा ५ वर्ष मोबाइल बैंकिङ सेवा

spot_img
spot_img

माछापुच्छ्रे बैंकले आफ्नो सिल्भर जुबिली अर्थात् २५ औं वार्षिकोत्सवको अवसरमा  विशेष अफरको घोषणा गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले केवल रु. १२५ तिरेर ५ वर्षसम्म बैंकको मोबाइल बैंकिङ अर्थात एम–स्मार्ट सेवा उपयोग गर्न सक्नेछन्।

बैंकका अनुसार यो अफर नयाँ बचत खाता खोल्ने ग्राहकहरूका लागि लागू हुनेछ।  ग्राहकहरूले एम–स्मार्ट सेवा सक्रिय गर्नका लागि आफ्नो खातामा न्यूनतम रु. १२५ मौज्दात राख्नुपर्नेछ।

यो अफर सिमित अवधिको लागि रहेकोले समयमै अफरको फाइदा लिन बैंकले आग्रह गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी विस्तार आवश्यकः राजेन्द्र मल्ल

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले कृत्रिम...

नाडाले भन्यो ‘बजेटको कारण गाडीको मूल्य बढ्ने भयो’

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक बर्ष...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड मिति तय

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओको प्रि अलोटमेन्ट...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ६ कम्पनीले दिए आवेदन, कुनको कति ?

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ६ वटा कम्पनीले...

’बुद्धभुमि नेपाल हाइड्रो क्रमश नाफामा जाँदै छ, अर्को वर्षबाट लाभांश दिन सक्छौं’

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २१ देखि हकप्रदमा...

नाडा ग्रीन ड्राइभ र्‍याली सम्पन्न

विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोवाइल्स एशोसिएशन...
spot_img