Saturday, July 25, 2026
spot_img

आन्दोलनको क्रममा राष्ट्रिय वाणिज्य बैंकबाट १८ किलो सुन र ५ कराेड नगद लुटिएको खुलासा

spot_img

जेनजी प्रदर्शनको क्रममा राष्ट्रिय वाणिज्य बैंकको एउटा शाखाबाट १८ किलो सुन र ५ कराेड नगद लुटिएको खुलासा भएको छ ।  नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सुशान्त प्रधानसँगको पोडकाष्टमा यो खुलासा गरेका हुन् ।

उनका अनुसार संसद भवन परिसरमै रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट  ५ करोड १५ लाख रुपैयाँ र १८ किलो सुन लुटिएको हो । बैंकका अनुसार सो सुन ऋण धितोमा रहेको सुन थियो, त्यसको बीमा पनि गरिएको छ ।  ग्राहकको लकरमा रहेको सबै सुन सुरक्षित रहेको बैंकले जनाएको छ ।

गर्भनरका अनुसार देशभर रहेका बैंक तथा वित्तीय संस्थाका ६८ वटा शाखा र एक्सटेन्सन काउन्टर, ६९ वटा एटीएममा तोडफोड तथा आगजनी भएको छ । यसबारे बैंकको सिसिटिभी हेरेर अनुसन्धान भइरहेको बताईएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img