Monday, July 27, 2026
spot_img

राष्ट्र बैंकद्वारा दुई वटा मनिचेञ्जरको लाईसेन्स खारेज

spot_img

नेपाल राष्ट्र बैंकले दुई वटा मनिचेञ्जर कम्पनीको लाईसेन्स खारेज गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले लाइसेन्स खारेज गरेको हो।

बैंकले ठमेलमा रहेको रेन्बो मनि एक्स्चेञ्ज प्रा. लि. र पुल्चोकमा रहेको कसा मनि एक्स्चेञ्ज प्रा. लि.को लाईसेन्स खारेज गरेको हो । तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ।

मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १९ को उप – विनियम (३) मा भएको व्यवस्थाबमोजिम लाईसेन्स रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...
spot_img