Sunday, July 26, 2026
spot_img

अबदेखि नेपाल क्लियरिङ्ग हाउसको सेवामा भ्याट लाग्ने

spot_img

आज २०८१ साउन १ गतेदेखि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले सञ्चालन गर्ने सेवाहरुको कारोबार शुल्कमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भएको छ। नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ बजेटले गरेको व्यवस्था बमोजिम नयाँ आर्थिक वर्ष सुरु भएसँगै नेपाल क्लियरिङ्ग हाउसले सञ्चालन गर्ने सेवाहरुको कारोबार शुल्कमा भ्याट लाग्ने भएको हो।

नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक ऐन, २०८१) अनुसार नेपाल क्लियरिङ्ग हाउसले प्रदान गर्दै आएको समासोधन गृह (क्लियरिङ्ग) सेवालाई मूल्य अभिवृद्धि कर छुट सूचीबाट हटाइएको छ । सोहि कारण आज २०८१ श्रावण १ गते देखी लागु हुनेगरी क्लियरिङ्ग हाउसबाट सञ्चालनमा रहेका सम्पूर्ण सेवाहरुमा मूल्य अभिवृद्धि कर लागू भएको हो ।

यस व्यवस्था सम्बन्धी थप जानकारीको लागी आफ्ना सम्बन्धित बैंक वित्तीय संस्थाहरुमा सम्पर्क गर्न क्लियरिङ्ग हाउसले आग्रह गरेको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...
spot_img