Thursday, March 12, 2026

नाट्टाको अध्यक्षमा कुमार मणि थपलिया निर्वाचित

spot_img
spot_img

नेपाल एशोसिएसन फर ट्राभल्स एण्ड टुर्स एजेन्ट्स (नाट्टा)को अध्यक्षमा कुमार मणि थपलिया निर्वाचित भएका छन् । २ वर्षे कार्यकालको लागि भएको निर्वाचनले कुमार मणि थपलियाको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नाट्टाको वरिष्ठ उपाध्यक्षमा जिस्वा तुलाधर निर्वाचित भएका छन् ।

यस्तै उपाध्यक्षमा घनश्याम घिमिरे, महासचिवमा युविका भण्डारी निर्वाचित भएका छन् ।
यस्तै सचिवमा बिष्णु पान्डे, कोषाध्यक्षमा सुरेश अम्गाई र सहकोषाध्यक्षमा ढकनाथ काफ्ले निर्वाचित भएका छन् ।

नाट्टाको सदस्यहरमा श्रद्धा जोशी,सुदर्शन पौडेल, विदुर खतिवडा, कृष्णप्रसाद ढकाल, रामशोभित नायक, विजय रिजाल, रमा प्याकुरेल, कृष्ण ढकाल निर्वाचित भएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढ्न थाल्यो तापक्रम, काठमाडौँ मै २५.४ डिग्रीसम्म पुग्यो

राजधानी काठमाडौँ सहित देशका विभिन्न शहरको तापक्रम बढ्न थालेको...

अर्थमन्त्री खनाल र निजी क्षेत्रबीच छलफल

अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाका...

नेप्सेमा सोलु हाइड्रोपावरको शेयर सूचीकृत, कुन मूल्यमा सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोलु हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

फिच रेटिङले भन्यो ‘रास्वपा सरकार बनेपछि लगानी वातावरण थप अनुकूल बन्नसक्छ’

फिच रेटिङ्सले नेपालको हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र...

फेक ‘रेस्क्यु’मा संलग्न थप एक जना पक्राउ

 नेपाल प्रहरीले फेक ‘रेस्क्यु’मा संलग्न थप एक जनालाई पक्राउ...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका, एक्सचेन्ज क्याम्प सुरु

नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदी का...
spot_img