Friday, March 21, 2025
spot_img
spot_img

नाट्टाको अध्यक्षमा कुमार मणि थपलिया निर्वाचित

नेपाल एशोसिएसन फर ट्राभल्स एण्ड टुर्स एजेन्ट्स (नाट्टा)को अध्यक्षमा कुमार मणि थपलिया निर्वाचित भएका छन् । २ वर्षे कार्यकालको लागि भएको निर्वाचनले कुमार मणि थपलियाको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नाट्टाको वरिष्ठ उपाध्यक्षमा जिस्वा तुलाधर निर्वाचित भएका छन् ।

यस्तै उपाध्यक्षमा घनश्याम घिमिरे, महासचिवमा युविका भण्डारी निर्वाचित भएका छन् ।
यस्तै सचिवमा बिष्णु पान्डे, कोषाध्यक्षमा सुरेश अम्गाई र सहकोषाध्यक्षमा ढकनाथ काफ्ले निर्वाचित भएका छन् ।

नाट्टाको सदस्यहरमा श्रद्धा जोशी,सुदर्शन पौडेल, विदुर खतिवडा, कृष्णप्रसाद ढकाल, रामशोभित नायक, विजय रिजाल, रमा प्याकुरेल, कृष्ण ढकाल निर्वाचित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जापान बन्यो आगामी विश्वकपको लागि छनौट हुने पहिलो देश

फिफा विश्वकप २०२६ का लागि छनोट हुने पहिलो देशको...

सवा २० अर्बमा ९० मेगावाटको अर्धजलाशययुक्त आयोजना बनाउँदै एमए पावर, EIA तयार

एम.ए. पावर प्रा. लि.ले निर्माण गर्न लागेको ९० मेगावाट...

महिला लघुवित्तको साधारणसभा सम्पन्न

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा आज...

८ महिनामा १ अर्ब ३३ करोडको सिमेन्ट निर्यात

चालु आर्थिक वर्षको ८ महिनामा १ अर्ब बढीको सिमेन्ट...

परिसंघले भन्यो ‘१२ घण्टा लोडसेडिङ्गले उद्योगलाई मर्माहत बनायो, नियमित विद्युत देउ’

नेपाल उद्योग परिसंघले उद्योगहरुमा तत्काल विद्युत् नियमित गर्न आग्रह गरेको...

५७ प्रतिशतले बढ्यो नेपालको निर्यात, ८ महिनामा ९८७ अर्ब व्यापार घाटा

चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनासम्ममा नेपालले ११...
spot_img