Thursday, April 23, 2026
spot_img
spot_img

साइमेक्स इंकले पलेसालाई दियो ‘बीवाइडी डल्फीन’ उपहार

spot_img
spot_img

बीवाइडी गाडीको नेपालका लागि आधिकारीक बिक्रेता साइमेक्स इंकले नेपालको इतिहासमै पहिलोपटक पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेसा गोवर्धनलाई कार उपहार दिएको छ । कम्पनीले पलेसालाई ‘बीवाईडी डल्फीन’ उपहार दिएको हो ।

पारा ओलम्पिकमा पहिलोपटक नेपाललाई पदक दिलाउन सफल पलेसालाई साइमेक्स इंकले ४१ लाख १५ हजार मूल्य पर्ने बीवाईडी डल्फीन उपहार दिएको हो । पलेसालाई उक्त गाडी हस्तान्त्रण गर्दै साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपाललाई विश्वसामु चिनाउने पलेसालाई सम्मान गर्न पाउँदा साइमेक्स परिवारलाई गर्व महशुस भएको बताइन् ।

कम्पनीले अन्य कुनै पनि खालको साझेदारी गरेको नभई विशुद्ध प्रतिभाको सम्मान गरिएको जनाएको छ । कार्यक्रममा साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ लगायतको उपस्थिति थियो ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...
spot_img