Friday, April 24, 2026
spot_img
spot_img

अटो शोमा सुजुकीको स्टलः स्वीफ्टमा ५ वर्षसम्म शून्य खर्चको अफर

spot_img
spot_img

नाडा अटो शो २०२४ मा सीजी मोटोकर्पले राखेको सुजुकी गाडीको स्टलमा अवलोकनकर्ताको भीड छ । ब्रेजा, जिम्नी, ग्राण्ड भिटारा र नयाँ जेनेरेशनको स्वीफ्ट कार प्रदर्शनीमा राखेको सीजी मोटोकर्पको स्टलमा प्रदर्शनी हेर्न पुगेकाहरुले टन्नै समय बिताउने गरेका छन् ।

कम्पनीले नयाँ जेनेरेशनको स्वीफ्ट कारमा कम्पनीले ‘५ वर्षसम्म शून्य खर्च’को अफर ल्याएको छ । यसमा कम्पनीले १ हजार लिटर पेट्रोल पनि दिन्छ भने ५ वर्षमा कुनै पार्टस् मर्मत गर्नुपर्ने भएमा कम्पनीले नै गरिदिनेछ ।

स्वीफ्ट सन् २००५ देखि नेपाली बजारमा बिक्री भइरहेको लोकप्रीय ब्राण्ड हो । अहिले कम्पनीले यसको चौथो जेनेरेशन ल्याएको हो ।

सुजुकीको ‘फ्रन्क’ पनि अटो शोमा राखिएको छ । सीजी मोटोकर्पले प्रदर्शनीमा राखेका सबै गाडीमा कुनै न कुनै अफर दिएको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...
spot_img