Friday, April 24, 2026
spot_img
spot_img

पारामाउन्ट मोटर्सद्वारा WULING Binguo EV मा ‘नाडा–दशैँ’ अफर सार्वजनिक

spot_img
spot_img

नेपालमा Wuling Motors का अधिकृत वितरक र आयातक पारामाउन्ट मोटर्सले WULING BINGUO EV (एक प्रिमियम इलेक्ट्रिक हैचब्याक)मा सीमित समयको लागि विशेष अफर सार्वजनिक गरेको छ ।

NADA-Dashain को अवसरमा यो विशेष अफर अन्तर्गत कम्पनीले WULING BINGUO EV लाई आकर्षक दरमा उपलब्ध गराएको छ ।

यस पर्वको अवसरमा, WULING BINGUO EV को संस्करण अब २९ लाख ९९ हजारमा उपलब्ध छ। यो विशेष मूल्यले ग्राहकलाई WULING BINGUO EV का उन्नत सुविधाहरू र प्रदर्शनलाई असाधारण मूल्यमा अनुभव गर्ने अनोठो अवसर प्रदान गर्दछ।

साइजमा सानो तर प्रशस्त सपेस, Binguo EV ले सहज यात्रा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । साथै, अगाडि र पछाडि दुबै चक्कामा डिस्क ब्रेकले यात्रुको सुरक्षा सुनिश्चित गर्दछ। यो प्रिमियम हैचब्याक उच्च-प्रदर्शन लिथियम फेरो-फास्फेट ब्याट्रीसँग सुसज्जित रहेको कम्पनीले जनाएको छ ।

यसको ५० KW ड्राइभ मोटरले १२० किमि/घण्टा सम्मको अधिकतम गति प्रदान गर्दछ, जसले दक्षता र रोमाञ्चक प्रदर्शनलाई मिलाउँछ । DC चार्जिङमा लगभग ३५ मिनेट लाग्छ, जसले सहजता र सुविधा मिलाउँछ ।

सुरक्षाको मामिलामा सम्झौता नगरी, Binguo EV ले डुअल फ्रन्ट एयरब्याग, ABS र EBD, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र अन्य सुरक्षाका उपायहरू जस्तै पार्किङ र रियर क्यामेरा, ISOFIX, र टायर प्रेसर मानीटरिङ सिस्टमलाई प्राथमिकता दिन्छ । इलेक्ट्रिक पार्किङ ब्रेक र अटोमेटिक भेहिकल होल्डले प्रत्येक रोकावटमा मन शान्ति सुनिश्चित गर्दछ।

“हामी हाम्रो मूल्यवान ग्राहकलाई यो विशेष NADA-Dashain प्रस्ताव प्रस्तुत गर्न पाउँदा खुशी छौँ,” पारामाउन्ट मोटर्सका प्रवक्ताले भने, “WULING BINGUO EV इलेक्ट्रिक मोबिलिटीको भविष्यलाई प्रतिनिधित्व गर्दछ यसको शीर्षस्तरको सुरक्षाका सुविधाहरू र नविनतम प्रविधिसँग। हामी सबैलाई यस सीमित समयको प्रस्तावको फाइदा लिन र यो पर्वको मौसमलाई एक अद्वितीय गाडीको साथ मनाउन आमन्त्रण गर्छौँ ।”

पारामाउन्ट मोटर्स नेपालमा Wuling, MG Motors, Mazda, Maxus का अधिकृत वितरक र आयातकर्ता हो ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्रीको निर्देशनपछि शनिवार बिहानैबाट सुकुम्बासी वस्तीमा डोजर चल्ने, माइकिङ सुरु

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि शनिवार र आइतबार काठमाडौं सुकुमवासी...

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...
spot_img