Sunday, September 6, 2026
spot_img

दुई म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

spot_img

लक्ष्मी सनराइज क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज भदौ ६ गते अन्तिम दिन रहेको छ । लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालित सनराइज फोकस्ड इक्विटी फण्ड र सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

यी दुई फण्डले आर्थिक वर्ष २०८०/८१ को लाभांश वितरणको लागि भदौ ७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज भदौ ६ गतेसम्म कायम इकाईधनीले मात्र यी फण्डले दिने लाभांश पाउन सक्ने छन् ।

सनराइज फोकस्ड इक्विटी फण्डले आर्थिक वर्ष २०८० / ०८१ को लागि योजनाको इकाईधनीहरुलाई ४.५ (चार दशमलव पाँच प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै सनराइज फर्स्ट म्युचुअल फण्डले आर्थिक वर्ष २०८० / ०८१ को लागि योजनाको इकाईधनीहरुलाई १२.५  प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घट्यो सुनचाँदीको भाउ

आज आइतबार सुनको भाउ घटेको छ। शुक्रबार प्रतितोला ३...

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीइओको लागि ६ जनाको नाम सर्टलिस्ट

निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत पदको...

जनसाङ्खिक लाभलाई उत्पादन र रोजगारीमा रूपान्तरण गर्नुपर्छः अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालले उपलब्ध...

मुस्ताङबाट भित्रिने सामान चोभार ल्याएर जाँचपास गर्न सकिने, यस्तो छ रुट

रसुवागाढी नाका बाढीका कारण क्षतिग्रस्त भएपछि मुस्ताङस्थित कोरला नाकालाई...

प्रधानमन्त्री राहत कोष र दैवी प्रकोप उद्धार कोषमा ११ अर्बभन्दा बढी संकलन

भोटेकोशी बाढी प्रभावितका लागि सरकारलाई आर्थिक सहयोग जुट्ने क्रम...

नुवाकोटमा सेनाले थाल्यो बेलिब्रिज जडान

नेपाली सेनाले नुवाकोटमा एक बेलिब्रिज जडानको काम सुरु गरेको...